Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद्को बैठक आज बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै

  • बिहिवार, भाद्र २७ २०८१

  • 392
    SHARES

  • मन्त्रिपरिषद्को बैठक आज बस्दै

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सिंहदरबारमा साँझ साढे ६ बजे बैठक बस्ने तय भएको छ।

    आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै केही सहसचिवको सरुवा गर्न सकिने सम्भावना पनि रहेको छ।

    प्रशासन सिंहदरबार विशेष स्रोतका अनुसार बुधवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरुको सूची तयारीमा जुटेको थियो।


    बिहिवार, भाद्र २७ २०८१०८:१३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij