Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवस आज, विभिन्न कार्यक्रम गरिँदै

सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवस आज, विभिन्न कार्यक्रम गरिँदै

  • बुधवार, भाद्र २६ २०८१

  • 829
    SHARES

  • सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवस आज, विभिन्न कार्यक्रम गरिँदै

    काठमाडौं । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा आज विभिन्न कार्यक्रम गरिँदैछ ।

    नेकपा एमालेले पार्टी कार्यालयमा स्मृति सभाको आयोजना गर्ने भएको छ ।

    प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङ बिनाका एक वर्षमा उहाँलाई सम्झना गर्ने कयौं क्षण आएको बताउनुभएको छ ।

    सामाजिक सञ्जालमा नेम्वाङको निधनले दिएको पीडा सम्झदै प्रधनमन्त्री यस्तो बताउनुभएको हो । यस्तै ओलीले प्रथम स्मृति दिवसको अवसरमा नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्झना गर्नुभएको छ ।

    तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।


    बुधवार, भाद्र २६ २०८१०८:४१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij