Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

गृहसचिव गोकर्णमणि दुवाडीले सम्हाले कार्यभार

गृहसचिव गोकर्णमणि दुवाडीले सम्हाले कार्यभार

  • शनिवार, भाद्र २२ २०८१

  • 512
    SHARES

  • गृहसचिव गोकर्णमणि दुवाडीले सम्हाले कार्यभार

    काठमाडौँ । सरकारले गृहसचिवमा पठाएका गोकर्णमणि दुवाडीले कार्यभार सम्हाल्नुभएको छ ।

    बिहीवार निर्णय हुन नसके पनि सोही निर्णयमा नाम थपेर दुवाडीलाई सरकारले गृहमा पठाएको हो। उहाँले हिजो नै पद बहालीसमेत गरिसक्नुभएको छ । यसअघि उहाँ राष्ट्रिय तथ्यांक कार्यालयमा हुनुहुन्थ्यो ।

    यसअघिका सचिव एकनारायण अर्याल मुख्यसचिव बनेपछि खाली रहेको पदमा उहाँलाई ल्याइएको हो।

    पद बहालीका क्रममा उहाले शान्ति सुरक्षा र सेवा प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

     


    शनिवार, भाद्र २२ २०८१०७:४४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij