Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

  • बिहिवार, भाद्र १३ २०८१

  • 380
    SHARES

  • नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।

    आजको बैठकमा पार्टीभित्र २०८१ को कार्ययोजना लागू गर्ने लगायत विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।बैठकमा सरकारको कामकारबाहीबारे समीक्षा पनि हुने जनाइएको छ।


    बिहिवार, भाद्र १३ २०८१०७:५७:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij