Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

रास्वपाले गर्‍यो मुकुल ढकाललाई पार्टीबाटै निष्कासन

रास्वपाले गर्‍यो मुकुल ढकाललाई पार्टीबाटै निष्कासन

  • मंगलवार, भाद्र ११ २०८१

  • 484
    SHARES

  • रास्वपाले गर्‍यो मुकुल ढकाललाई पार्टीबाटै निष्कासन

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई पार्टीबाटै निष्कासन गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाटै हटाएको हो ।

    ढकालमाथि पार्टीको हितविरूद्ध गतिविधि गरेको आरोप छ।यसअघि पटक–पटक स्पष्टीकरण सोध्दा पनि ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै अनेक लाञ्छना लगाउँदै जवाफ फर्काएको र पार्टीविरुद्धका क्रियाकलाप जारी राखेको रास्वपाले आरोप लगाएको छ।


    मंगलवार, भाद्र ११ २०८१११:५०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij