Aug 24 2026 | २०८३, भाद्र ८ गते
२० घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१ हप्ता अगाडि
आइतवार, भाद्र ९ २०८१
काठमाडौँ । नेपाल साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij