Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

रास्वपाले स्थानीय तह उपनिर्वाचनमा भाग लिने

रास्वपाले स्थानीय तह उपनिर्वाचनमा भाग लिने

  • बुधवार, भाद्र ५ २०८१

  • 479
    SHARES

  • रास्वपाले स्थानीय तह उपनिर्वाचनमा भाग लिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ।

    पार्टी कार्यालय चःमतिमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताउनुभयो ।

    सरकारले रिक्त स्थानीय तहमा निर्वाचन गर्ने तयारी गरेको छ । हालै निर्वाचन आयोगले मंसिरमा उपनिर्वाचन गर्न सुझाव दिएको थियो ।


    बुधवार, भाद्र ५ २०८१०२:१५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij