Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

डा. मुकुल ढकाललाई फेरि स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय

डा. मुकुल ढकाललाई फेरि स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय

  • बुधवार, भाद्र ५ २०८१

  • 424
    SHARES

  • डा. मुकुल ढकाललाई फेरि स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

    पार्टी कार्यालय वनस्थलीमा जारी बैठकले साधारण सदस्यबाट पनि निष्कासन गर्नुअघि एक पटक फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

    यसअघि पनि ‘तपाईंलाई साधारण सदस्यबाट पनि निलम्बन किन नगर्ने ?’ भनेर रास्वपाले सोधेको स्पष्टीकरणको जवाफ दिँदै ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै प्रश्न उठाएका थिए । उल्टै सभापति लामिछानेको राजीनामा माग्दै जवाफ फर्काएपछि पार्टीबाट हटाउनुअघि अन्तिम पटक स्पष्टीकरण सोधेको हो ।


    ढकाल अब रास्वपामा फर्किने सम्भावना करिब टुंगिसकेको छ।

     


    बुधवार, भाद्र ५ २०८१०१:५२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij