Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

धर्मगुरु भनिने पुष्कर खतिवडा धरौटीमा रिहा

धर्मगुरु भनिने पुष्कर खतिवडा धरौटीमा रिहा

  • सोमवार, भाद्र ३ २०८१

  • 370
    SHARES

  • धर्मगुरु भनिने पुष्कर खतिवडा धरौटीमा रिहा

    काठमाडौं। आँफुलाई धर्मगुरु बताउने पुष्कर खतिवडा धरौटीमा छुटेका छन्। गत साउन १४ गते पक्राउ परेका खतिवडा आज २५ हजार धरौटीमा रिहा भएका हुन् ।नेताहरूको मृत्युको कामना गर्दै यज्ञ गरेपछि उनी पक्राउ परेका थिए ।

    खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान गरेका थिए ।

     


    सोमवार, भाद्र ३ २०८१०४:४२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij