Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य तोलामा ९ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा ९ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • शुक्रवार, श्रावण ३२ २०८१

  • 529
    SHARES

  • सुनको मूल्य तोलामा ९ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार आज तोलामा ९ सयले घटेको छ। 
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४९ हजार छ सय निर्धारण भएको छ। 
     
    त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० ले वृद्धि भएको छ। बिहीबार प्रतितोला एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय ६० निर्धारण भएको छ।


    शुक्रवार, श्रावण ३२ २०८१०२:१६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij