Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

  • बुधवार, श्रावण ३० २०८१

  • 374
    SHARES

  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

    मुख्यमन्त्रीले विश्वसको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेशसभाको बैठक बोलाएको प्रदेश सभा सचिव वेदबहादुर बोगटीले जानकारी दिनुभयो ।

    नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाह साउन २० गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री नियुक्त भएको १० दिनपछि उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

     


    बुधवार, श्रावण ३० २०८१०७:५३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij