Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजदेखि सुरु हुँदै

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजदेखि सुरु हुँदै

  • मंगलवार, श्रावण २९ २०८१

  • 672
    SHARES

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजदेखि सुरु हुँदै

    काठमाडौं ।  १८ देशमा नियुक्तिका लागि सिफारिस भएका राजदूतको सुनुवाइ आजदेखि हुने भएको छ ।

    संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको हो । सरकारले विभिन्न १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।

    सिफारिस भएका राजदूतको सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुने सुनुवाइ समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिनुभयो ।

    बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन रहेको शङ्कर हलमा अहिलेकेहिबेरमा सुरु हुने संसद् सचिवालयले जनाएको छ ।


    मंगलवार, श्रावण २९ २०८१०८:४९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij