Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमित कलाकार गजुरेलको आइसियूमा उपचार हुँदै

कोरोना संक्रमित कलाकार गजुरेलको आइसियूमा उपचार हुँदै

  • शुक्रवार, कार्तिक २१ २०७७

  • 1.0K
    SHARES

  • कोरोना संक्रमित कलाकार गजुरेलको आइसियूमा उपचार हुँदै

    काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका मनोज गजुरेलको स्वास्थ्य अवस्था जटिल अवस्थामा पुगेको छ । उहाँलाई बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।

    थप उपचारको लागि उहाँलाई बिहीबार आइसियूमा सारिएको छ पारिवारिक स्रोतले जनाएको छ । गजुरेलले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको थियो ।

     


    शुक्रवार, कार्तिक २१ २०७७१२:५८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij