Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

  • बुधवार, श्रावण २३ २०८१

  • 444
    SHARES

  • कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ ।

    बैठक पार्टी कार्यालय सानेपामा बैठक दिउँसो २ बजे शुरु हुनेछ । बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुने बताइएको छ ।

    बैठकले उपसभापति र महामन्त्रीद्वयका राजनीतिक, सांगठनिक र समसामयिक प्रस्तावलाई संशोधनसहित पारित गर्ने सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो ।

    त्यसैगरी पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनबारे पनि केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने तय भएको छ । सरकार सञ्चालनसँगै पार्टीलाई तल्लो तहसम्म लग्न केन्द्रीय कार्यसमिति बैठक केन्द्रित हुने परियारले बताउनुभयो ।


    बुधवार, श्रावण २३ २०८१०८:४९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij