Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

नेकपा माओवादी केन्द्रद्वारा नेपाल विद्युत् प्राधिकरणका दुई सदस्यको बर्खास्तीप्रति आपत्ति

नेकपा माओवादी केन्द्रद्वारा नेपाल विद्युत् प्राधिकरणका दुई सदस्यको बर्खास्तीप्रति आपत्ति

  • सोमवार, श्रावण २१ २०८१

  • 743
    SHARES

  • नेकपा माओवादी केन्द्रद्वारा नेपाल विद्युत् प्राधिकरणका दुई सदस्यको बर्खास्तीप्रति आपत्ति

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले नेपाल विद्युत् प्राधिकरणका दुई सदस्यको बर्खास्त गरेकोप्रति आपत्ति जनाएको छ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादीका सांसद माधव सापकोटाले नियम उलंघन गरेर सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, दुई जनालाई सरकारले नियम उलंघन गरेर सरकारले बर्खास्त गरेको छ। योप्रति भर्त्सना गर्दै सरकार देशमा अटेक्रेसी चलाउन खोजिरहेको भन्ने कुराको आशंका व्यक्त गर्छु।

    डेडिकेटेड र ट्रंक लाइन विवादमा फरक मत राखेपछि सरकारले दुवै जनालाई पदमुक्त गरेको थियो।


    सोमवार, श्रावण २१ २०८१०१:५४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij