Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

नेकपा एसको केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा एसको केन्द्रीय कमिटी बैठक आज बस्दै

  • शुक्रवार, श्रावण १८ २०८१

  • 268
    SHARES

  • नेकपा एसको केन्द्रीय कमिटी बैठक आज बस्दै

    काठमाडौं । नेकपा एसको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ ।

    पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठन भएको कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा गर्न तथा केन्द्रीय कमिटीलाई पूर्णता दिनका लागि बैठक बस्न लागेको बताइएको छ ।

    साथै बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा समीक्षा गर्ने तथा पार्टीको भावी कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ ।


    शुक्रवार, श्रावण १८ २०८१०८:३५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij