Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, जेल सजाय तोकियो

पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, जेल सजाय तोकियो

  • आइतवार, श्रावण १३ २०८१

  • 836
    SHARES

  • पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, जेल सजाय तोकियो

    काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । यसअघि विशेष अदालतले गरेको फैसलालाई आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले सदर गरेको सर्वोच्च अदालतले जनाएको हो ।

    विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित उनलाई बिगो र त्यही बराबर २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको फैसला केही उल्टीसहित सदर गरेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार विशेष अदालतले नै जोशीलाई डेढ वर्षको कैद सजाय हुने गरेको फैसलालाई ९ महिनामा झारेको छ ।


    आइतवार, श्रावण १३ २०८१०६:१९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij