Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

मानव अधिकार संरक्षणको हक कागजमै सीमित भयो : महामन्त्री शर्मा

मानव अधिकार संरक्षणको हक कागजमै सीमित भयो : महामन्त्री शर्मा

  • शनिवार, श्रावण १२ २०८१

  • 546
    SHARES

  • मानव अधिकार संरक्षणको हक कागजमै सीमित भयो : महामन्त्री शर्मा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मानव अधिकार संरक्षणको हक कागजमा मात्र सीमित भएको बताउनु भएको छ।आज काठमाडौंमा आयोजित मानव अधिकार संरक्षणसम्बन्धी एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

    महामन्त्री शर्माले संविधानको धारा धारामा मानव अधिकार संरक्षणको हक र सम्पत्तिको हक लेखिए पनि त्यो कागजमा मात्र सीमित हुनु दुखत भएको तर्क गर्नुभयो।

    साथै उहाँले सबैखाले हकहरूको सार हाम्रो समाज भएको बताउनुभयो । शर्माले मानव अधिकार हकको वकालत गर्नका लागि राज्यले त्यसको प्रत्याभूत गर्नुपर्ने बताउनुभयो ।


    शनिवार, श्रावण १२ २०८१०३:४१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij