Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

मानव अधिकार संरक्षणको हक कार्यान्वयनमा आएन : महामन्त्री शर्मा

मानव अधिकार संरक्षणको हक कार्यान्वयनमा आएन : महामन्त्री शर्मा

  • शनिवार, श्रावण १२ २०८१

  • 503
    SHARES

  • मानव अधिकार संरक्षणको हक कार्यान्वयनमा आएन : महामन्त्री शर्मा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मानव अधिकार संरक्षणको हक कागजमा मात्र सीमित भएको बताउनु भएको छ ।

    संविधानको धारा धारामा मानव अधिकार संरक्षणको हक लेखिए पनि त्यो कागजमा मात्र सीमित भएको उहाँको भनाई छ ।

    आज राजधानी काठमाडौँमा भएको मानव अधिकार संरक्षण सम्बन्धी कार्यक्रममा बोल्दै उहाँले मानव अधिकार र सम्पत्तिको हक लेखिएको भएपनि कार्यान्वयनमा नआएको बताउनुभएको हो।

    साथै उहाँले सबैखाले हकहरूको सार हाम्रो समाज भएको बताउनुभयो। शर्माले मानव अधिकार हकको वकालत गर्नका लागि राज्यले त्यसको प्रत्याभूत गर्नुपर्ने बताउनुभयो।


    शनिवार, श्रावण १२ २०८१०१:१२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij