Nov 17 2026 | २०८३, मंसिर २ गते

२०८३, मंसिर २ गते
  • यो साता चर्चामा :
images

विमान दुर्घटनाः घाइते पाइलट शाक्यलाई वार्डमा सारियो

विमान दुर्घटनाः घाइते पाइलट शाक्यलाई वार्डमा सारियो

  • शुक्रवार, श्रावण ११ २०८१

  • 901
    SHARES

  • विमान दुर्घटनाः घाइते पाइलट शाक्यलाई वार्डमा सारियो

    काठमाडौं। गत बुधबार भएको सौर्य एयरको विमान दुर्घटनाका घाइते भएका पाइलट (क्याप्टेन) मनीषरन्त शाक्यलाई आईसीयूबाट नर्मल वार्डमा सारिएको छ।

    काठमाडौ मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा.डा. मीना थापाका अनुसार शाक्यको स्वास्थ्यमा उल्लेख्य सुधार अएपछी आज बिहान आईसीयूबाट सारिएको हो ।


    शुक्रवार, श्रावण ११ २०८१०२:४७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij