Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

कीर्तिपुर नगरपालिकाका नगरप्रमुख नकर्मीको निधन

कीर्तिपुर नगरपालिकाका नगरप्रमुख नकर्मीको निधन

  • शुक्रवार, श्रावण ११ २०८१

  • 449
    SHARES

  • कीर्तिपुर नगरपालिकाका नगरप्रमुख नकर्मीको निधन

    काठमाडौँ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गएराति उनको निधन भएको नगरपालिकाका सूचना अधिकारी प्रकेशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

    मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो । उहाँको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने श्रेष्ठले जानकारी दिनुभयो । ।

    मेयर नकर्मी नेपाली काँग्रेसको तर्फबाट विजयी हुनुभएको थियो ।


    शुक्रवार, श्रावण ११ २०८१०८:५६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij