Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

  • बिहिवार, श्रावण १० २०८१

  • 524
    SHARES

  • रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बस्दैछ ।

    बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको हो । केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशाबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

    दलको अधिवेशनको तयारीबारे पनि छलफल हुने उनले बताउनुभयो ।


    बिहिवार, श्रावण १० २०८१०९:११:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij