Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

सौर्य एअरलाइन्सको जहाज दुर्घटनापछि आकस्मिक मन्त्रिपरिषद बैठक

सौर्य एअरलाइन्सको जहाज दुर्घटनापछि आकस्मिक मन्त्रिपरिषद बैठक

  • बुधवार, श्रावण ९ २०८१

  • 489
    SHARES

  • सौर्य एअरलाइन्सको जहाज दुर्घटनापछि आकस्मिक मन्त्रिपरिषद बैठक

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

    सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछिको परिस्थितिबारे छलफल र आगामी कदमबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले क्याविनेटको आकस्मिक बैठक डाक्नुभएको हो ।

    मन्त्रिपरिषदको बैठकमा दुर्घटना र छानबिनबारे निर्णय हुने पर्यटनमन्त्री बद्री पाण्डेले बताउनुभयो ।

    प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र मन्त्री पाण्डे साथै सरोकारवाला अधिकारीले दुर्घटनास्थलको निरीक्षण गरेर अवस्थाको जानकारी लिएका थिए ।


    बुधवार, श्रावण ९ २०८१०६:२४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij