Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

संसारले मानेको व्यक्तिलाई निर्मम आरोप लगाउने ?

संसारले मानेको व्यक्तिलाई निर्मम आरोप लगाउने ?

  • आइतवार, श्रावण ६ २०८१

  • 578
    SHARES

  • संसारले मानेको व्यक्तिलाई निर्मम आरोप लगाउने ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसारले मानेको उपसभामुख इन्दिरा रानालाई गम्भिर आरोप लगाएको भन्दै आपत्ती जनाउनु भएको छ।

    आज जारी प्रतिनिधी सभाको बैठकमा संबोधन गर्दै उहाँले आफ्नो पार्टीबाट निर्वाचित उपसभामुख रानाको प्रतिरक्षामा उत्रिनु भएको हो।

    उपसभामुख रानाले भिसाका लागि समय मिलाइदिन आग्रह गर्दै अमेरिकी दुताबासलाई लेखेको पत्रको विवादबारे संसदमा बोल्दै उहाँले संसारले मानेको व्यक्तिलाई निर्मम आरोप नलगाउन आग्रह गर्नुभयो।

    उपसभामुखमाथि छानबिनका लागि आफ्नो पार्टी तयार रहेको तर अप्रमाणित विषयमा गम्भीर आरोप लगाउन नहुने उहाँको भनाइ छ ।


    आइतवार, श्रावण ६ २०८१०५:११:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij