Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

काँग्रेसको संसदीय दलको बैठक बस्दै

काँग्रेसको संसदीय दलको बैठक बस्दै

  • आइतवार, श्रावण ६ २०८१

  • 338
    SHARES

  • काँग्रेसको संसदीय दलको बैठक बस्दै

    काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज मध्यान्ह १२ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय हुनेछ । साथै पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ ।

    बैठकले विपद्जन्य घटनाका कारण समस्यामा रहेका नागरिकप्रति जवाफदेही बन्न सरकारलाई ध्यानकर्षण गराउनेबारे छलफल हुनेछ ।


    आइतवार, श्रावण ६ २०८११०:१२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij