Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एसिया कपः युएईविरुद्ध नेपाल ६ विकेटले विजयी, सम्झनाको अर्धशतक

एसिया कपः युएईविरुद्ध नेपाल ६ विकेटले विजयी, सम्झनाको अर्धशतक

  • शुक्रवार, श्रावण ४ २०८१

  • 1.6K
    SHARES

  • एसिया कपः युएईविरुद्ध नेपाल ६ विकेटले विजयी, सम्झनाको अर्धशतक

    काठमाडौं । एसीसी महिला एसिया कपमा युएईविरुद्ध नेपाल ६ विकेटले विजयी भएको छ। श्रीलंकाको धम्बुलामा आज भएको खेलमा नेपालले सुखद सुरुवात गरेको हो। युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा पूरा गरेको थियो।

    नेपालका लागि सम्झना खड्काले विष्फोटक ब्याटिङ गरेपछि नेपालले जित सुनिश्चित गरेको हो। खड्काले सर्वाधिक ७२ रन बनाइन्। ४५ बलमा उनले ११ चौका प्रहार गर्दै अविजित रहिन्।

     


    शुक्रवार, श्रावण ४ २०८१०५:३३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij