Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

महान्यायाधिवक्ता दीनमणि पोखरेलले दिएको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत

महान्यायाधिवक्ता दीनमणि पोखरेलले दिएको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत

  • मंगलवार, श्रावण १ २०८१

  • 925
    SHARES

  • महान्यायाधिवक्ता दीनमणि पोखरेलले दिएको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत

    काठमाडौं । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राजीनामा दिनुभएको छ। प्रधानमन्त्रीमार्फत् दिइएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेको शीतल निवासले जनाएको छ ।

    महान्यायाधिवक्ता सरकारको प्रमुख कानूनी सल्लाहकार मानिन्छन् ।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा पोखरेल २०७९ पुस १६ गते महान्यायाधिवक्ता नियुक्त हुनुभएको थियो ।

    dinmani-pokhrel-1489x2048.jpg


    मंगलवार, श्रावण १ २०८१०४:२१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij