Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत छनबीच भेटवार्ता

प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत छनबीच भेटवार्ता

  • मंगलवार, श्रावण १ २०८१

  • 674
    SHARES

  • प्रधानमन्त्री ओली र  नेपालका लागि चिनियाँ राजदूत छनबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

    हिजो सोमबार भएको भेटमा उहाँले प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा ओलीलाई बधाई दिनुभयो । सो भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने र सहयोग बढाउने विषयमा छलफल भएको राजदूत छनको भनाइ छ।

    प्रधानमन्त्री ओलीलाई बधाई दिँदै राजदूत सङ्गले सामाजिक सञ्जालमा लेख्नुभएकोछ, ‘हामी मित्रतालाई अझ प्रगाढ बनाउन र सहयोगमा गति दिन सहमत छौं।’

     


    मंगलवार, श्रावण १ २०८१०७:५९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij