Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नरवणेविरुद्ध माइतीघरमा प्रदर्शन, लागे यस्ता नारा

नरवणेविरुद्ध माइतीघरमा प्रदर्शन, लागे यस्ता नारा

  • बुधवार, कार्तिक १९ २०७७

  • 1.4K
    SHARES

  • नरवणेविरुद्ध माइतीघरमा प्रदर्शन, लागे यस्ता नारा

    काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणलाई लिएर विरोध प्रदर्शन भएको छ । काठमाडौंको माइतीघरमा भेला भएर केही व्यक्तिले आज विरोध प्रदर्शन गरेका हुन् ।

    कालो झण्डसहित प्रदर्शनमा उत्रिएका ती व्यक्तिहरुले ‘गो ब्याक मनोजमुकुन्द नरवणे’ भन्ने नारा लगाइएको छ ।

    भारतीय सेनाले कालापानी छोड्नुपर्ने माग गर्दै ‘भारतीय सेना कालापानी छोड’ भन्ने नारा समेत लागेको थियो ।

    सेनाध्यक्ष नरवणे आज अपरान्ह सेनाको विशेष विमानबाट नेपाल आएका छन् ।


    बुधवार, कार्तिक १९ २०७७०२:४५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij