Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

भोली कर्णालीमा सार्वजनिक बिदा

भोली कर्णालीमा सार्वजनिक बिदा

  • सोमवार, आषाढ ३१ २०८१

  • 794
    SHARES

  • भोली कर्णालीमा सार्वजनिक बिदा

    काठमाडौं। कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ। ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

    गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो।

     


    सोमवार, आषाढ ३१ २०८१०६:४१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij