Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

  • शनिवार, आषाढ २९ २०८१

  • 663
    SHARES

  • कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

    सभापति शेरबहादुर देउवाको आह्वानमा बोलाइएको बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने लगायत अन्य समसामयिक राजनीतिक परिस्थतिबारे बैठकमा छलफल हुनेछ ।

    कांग्रेसले ओली नेतृत्वको सरकारमा जाने मन्त्रीहरूबारे छलफल गर्न बैठक बोलाएको हो ।


    शनिवार, आषाढ २९ २०८११०:४८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij