Nov 17 2026 | २०८३, मंसिर २ गते

२०८३, मंसिर २ गते
  • यो साता चर्चामा :
images

मुग्लिनमा पहिरोमा परेर दुई बस बगे, एकजनाको मृत्यु

मुग्लिनमा पहिरोमा परेर दुई बस बगे, एकजनाको मृत्यु

  • शुक्रवार, आषाढ २८ २०८१

  • 688
    SHARES

  • मुग्लिनमा पहिरोमा परेर दुई बस बगे, एकजनाको मृत्यु

    काठमाडौं । लगातारको वर्षाका कारण नारायणगढ मुग्लिन सडकको सिमलतालमा पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेका छन् । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान साढे तीन बजेको समयमा बस बगेका हुन् ।

    त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

     


    शुक्रवार, आषाढ २८ २०८१०७:१३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij