Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, नपाउने निश्चित

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, नपाउने निश्चित

  • शुक्रवार, आषाढ २८ २०८१

  • 525
    SHARES

  • प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, नपाउने निश्चित

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पाँचौं पटक संसद्मा विश्वासको मत लिँदै हुनुहुन्छ ।

    सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा आज प्रधनमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो तर उहाँले विश्वासको मत पाउने सम्भावना देखिएको छैन ।

    प्रधानमन्त्री प्रचण्डसँग आफ्नो दल माओवादी, नेपका एस र रास्वपाका गरी मात्रै ६३ सांसद पक्षमा रहेका छने भने एमाले,कांग्रेस, जसपा, जनमत,नाउपाले मत नदिने निर्णय गरिसकेका छन् ।

     


    शुक्रवार, आषाढ २८ २०८१०६:२४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij