Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जसपाको निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जसपाको निर्णय

  • बिहिवार, आषाढ २७ २०८१

  • 410
    SHARES

  • प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जसपाको निर्णय

    काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

    आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको सांसद प्रदीप यादवले बताउनुभयो ।

    बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको नयाँ बन्ने राष्ट्रिय सहमतिको सरकारको निर्माणमा सहयोग र सहकार्य गर्ने निर्णय समेत गरेको उहाँले बताउनुभयो।


    बिहिवार, आषाढ २७ २०८१०३:४२:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij