Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

अशोक राई नेतृत्वको जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

अशोक राई नेतृत्वको जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

  • बिहिवार, आषाढ २७ २०८१

  • 1.1K
    SHARES

  • अशोक राई नेतृत्वको जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने
    काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्ने भएको छ । 
     
    सो पार्टीको बिहीबार(आज) बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले संसद्मा राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । 
     
    साथै जसपाले नेकपा एमाले र नेपाली काँग्रेस लगायतका दलको सहमतिमा नयाँ बन्ने राष्ट्रिय सहमतिको सरकारको निर्माणमा सहयोग र सहकार्य गर्ने निर्णय गरेको छ ।
     

    a_AAuUQsxDV6.jpg


    बिहिवार, आषाढ २७ २०८१०३:३९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij