Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी

  • बुधवार, आषाढ २६ २०८१

  • 245
    SHARES

  • एमाले सचिवालय बैठक जारी

    काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक जारीे छ ।

    पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनलगायत विषयमा छलफल भईरहेको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मत र त्यसपछिको नयाँ सरकार गठन प्रक्रियाबारे पनि बैठकमा छलफल हुनेछ ।

    साथै केन्द्रीय नेताहरूलाई नयाँ जिम्मेवारी दिने विषयमा पनि आजको बैठकले ठोस निर्णय दिने तयारी छ ।
    यसअघि हिजो बस्ने भनिएको सचिवालय बैठक एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो ।


    बुधवार, आषाढ २६ २०८१०१:४७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij