Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सेयर बजार : नेप्सेमा हरियाली, यस्तो छ आजको कारोबार

सेयर बजार : नेप्सेमा हरियाली, यस्तो छ आजको कारोबार

  • मंगलवार, आषाढ २५ २०८१

  • 847
    SHARES

  • सेयर बजार : नेप्सेमा हरियाली, यस्तो छ आजको कारोबार

    काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज १५.७९ अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक आज ०.७३ प्रतिशतले बढेर २१५२.१४ विन्दुमा बन्द भएको हो।

    आज १६८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ६८ कम्पनीको सेयर मूल्य घटेको छ। १० कम्पनीको सेयर मूल्य भने स्थिर छ। आज पाँच अर्ब ५३ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    यस्तै गणपति लघुवित्त र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ ।


    मंगलवार, आषाढ २५ २०८१०४:१९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij