Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

एमालेको सचिवालय बैठक स्थगित

एमालेको सचिवालय बैठक स्थगित

  • मंगलवार, आषाढ २५ २०८१

  • 567
    SHARES

  • एमालेको सचिवालय बैठक स्थगित

    काठमाडौं। नेकपा (एमाले)को आजका लागी तय केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ।आज दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो।

    एमाले प्रचार विभाग सदस्य गगन विष्टले भन्नुभयो, ‘आजका लागि बोलाएको बैठक असार २६ गते बुधबार बिहान ११.०० बस्ने गरी बैठक स्थगित भएको छ।’

    विष्टका अनुसार ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बैठक स्थगित गरिएको हो। एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।


    मंगलवार, आषाढ २५ २०८१०२:१८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij