Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः आज फेरी ओरालो यात्रा, यस्तो छ कारोबार

सेयर बजारः आज फेरी ओरालो यात्रा, यस्तो छ कारोबार

  • सोमवार, आषाढ २४ २०८१

  • 756
    SHARES

  • सेयर बजारः आज फेरी ओरालो यात्रा, यस्तो छ कारोबार

    काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज ४.६२ अंकले घटेको छ। साताको दोस्रो कारोबार दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ०.२१ प्रतिशतले घटेर २१३६.३५ विन्दुमा बन्द भएको हो ।

    आज ९५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। आज १४१ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर छ। चार अर्ब ५६ करोड ९८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ।

    समाज लघुवित्त वित्तीय संस्थाको सेयर ९.६८ प्रतिशतले वृद्धि हुँदा मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको मूल्य ८.३९ प्रतिशतले घटेको छ।

    फाइनान्स,माइक्रोफाइनान्स र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ। बाँकी समूहको परिसूचक घटेको छ।


    सोमवार, आषाढ २४ २०८१०५:४६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij