Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

  • शनिवार, आषाढ २२ २०८१

  • 602
    SHARES

  • पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

    काठमाडौं । आज असार २२ गते तोकिएको नेपाल पत्रकार महासंघको निर्वाचन फेरि स्थगित भएको छ । हिजो महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति निकालेर आजका लागि निर्धारित निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो ।

    निर्वाच्न गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि सहज वातावरण बन्न नसकेकोले आजका लागि निर्धारित मतदानको कार्यक्रम हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

    पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएमा निर्वाचन कार्यक्रम अघि बढाउन सकिने पनि समितिले जनाएको छ ।

     


    शनिवार, आषाढ २२ २०८१०७:०५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij