Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

लुम्बिनीमा एमालेले फिर्ता लियो सरकारलाई दिएको समर्थन

लुम्बिनीमा एमालेले फिर्ता लियो सरकारलाई दिएको समर्थन

  • शुक्रवार, आषाढ २१ २०८१

  • 446
    SHARES

  • लुम्बिनीमा एमालेले फिर्ता लियो सरकारलाई दिएको समर्थन

    काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। केन्द्रमा नेपाली कांग्रेस र एमालेको नयाँ समीकरण बनेसँगै लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएको हो।

    एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले मुख्यमन्त्रीलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी गराउनुभएको हो ।

    सहमतिको सरकार गठन गरेर राजनीतिक स्थायित्व प्रदान गर्न नयाँ सरकार गठनको पहल गरिएकाले आजकै मितिदेखि लागू हुने गरि समर्थन फिर्ता लिएको एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीद्वारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख छ।

     


    शुक्रवार, आषाढ २१ २०८१०७:००:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij