Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

  • बिहिवार, आषाढ २० २०८१

  • 1.3K
    SHARES

  • महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकाल (हाल निलम्बित)ले तयार पारेको समीक्षा यात्रा प्रतिवेदन सार्वजनिक गरिएको छ । बुधबार केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदन कार्यवाहक प्रवक्ता मनीष झाले बिहीबार सार्वजनिक गरेका हुन् । प्रतिवेदन ३२ पृष्ठ लामो छ ।

    बुधबारको बैठकमा डा. ढकालले उक्त प्रतिवेदन प्रस्तुत गर्न खोजेका थिए । तर, सभापति रवि लामिछानेले प्रतिवेदन प्रस्तुत गर्न उनलाई रोक लगाएका थिए । त्यसपछि उनी मुखमा मास्कमाथि कालो टेप टाँसेर बैठकमा बसेका थिए । डा. ढकालको प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेका थिए ।

    पूर्णपाठ–


    बिहिवार, आषाढ २० २०८१०४:४८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij