Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

बैठक प्रत्यक्ष प्रसारण नगरेको भन्दै महामन्त्री ढकालद्वारा मुखमा कालो टेप टासेर बिरोध

बैठक प्रत्यक्ष प्रसारण नगरेको भन्दै महामन्त्री ढकालद्वारा मुखमा कालो टेप टासेर बिरोध

  • बुधवार, आषाढ १९ २०८१

  • 495
    SHARES

  • बैठक प्रत्यक्ष प्रसारण नगरेको भन्दै महामन्त्री ढकालद्वारा मुखमा कालो टेप टासेर बिरोध

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ । 

    पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै बैठकमा मुखमा कालो टेप टासेर बिरोध गर्नुभएको छ ।

    ढकालले अआफ्नो माग सुनुवाइ नभएको विरोधमा कालो टेप लगाउनुभएको हो । 


    बुधवार, आषाढ १९ २०८११०:४०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij