Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

प्रधानमन्त्री र गृहमन्त्रीबीच के भयो छलफल ?

प्रधानमन्त्री र गृहमन्त्रीबीच के भयो छलफल ?

  • मंगलवार, आषाढ १८ २०८१

  • 4.6K
    SHARES

  • प्रधानमन्त्री र गृहमन्त्रीबीच के भयो छलफल ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ।

    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा १ घण्टा छलफल गरेर गृहमन्त्री लामिछाने बाहिरिएका हुन्।

    सत्ता समीकरणको सबैभन्दा ठूलो घटक नेकपा एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने भएपछि प्रधानमन्त्री र गृहमन्त्रीले छलफल गरेका हुन्।


    मंगलवार, आषाढ १८ २०८१०४:२३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij