Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

प्रचण्ड भेट्न ओली सिंहदरबारमा

प्रचण्ड भेट्न ओली सिंहदरबारमा

  • आइतवार, आषाढ १६ २०८१

  • 270
    SHARES

  • प्रचण्ड भेट्न ओली सिंहदरबारमा


    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    सिंहदरबारमा भएको भेटमा समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल भइरहेको स्रोतले बताएको छ । उहाँहरुबीच शान्ति प्रक्रिया टुंगोमा पु¥याउने विषयमा छलफल पनि भएको स्रोतले बताएको छ ।

    एमाले अध्यक्ष ओलीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालकोट पुगेर भेटवार्ता गरेको विषय सार्वजनिक भएलगत्तै आज प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

    देउवा र ओलीबीच भएका छलफलका विषय सार्वजनिक भने भएका छैनन् ।


    आइतवार, आषाढ १६ २०८१०१:०५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij