Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

शिक्षालाई व्यवहारिक बनाउन सकेनौँ : सभामुख घिमिरे

शिक्षालाई व्यवहारिक बनाउन सकेनौँ : सभामुख घिमिरे

  • शुक्रवार, आषाढ १४ २०८१

  • 463
    SHARES

  • शिक्षालाई व्यवहारिक बनाउन सकेनौँ : सभामुख घिमिरे

    काठमाडौं। सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताउनुभएको छ। आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अझै पनि नेपालमा शिक्षा व्यवहारिक हुन नसकेको भन्दै शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्ने बताउनु भएको हो।

    सभामुख घिमिरेले शिक्षाले समाजलाई परिवर्तन गर्ने भन्दै शिक्षालाई दर्शन सिक्ने ठाउँको रुपमा विकास गर्नुपर्ने बताउनुभयो।नेपालको शिक्षा नेपाली जनजीवन, नेपाली समाजको जीवनमा आधारित भइ प्राकृतिक श्रोत साधनहरुको सदुपयोग गर्ने सन्दर्भमा केन्द्रित हुनुपर्ने बताउनुभयो।

    उहाँले अहिलेको समयानुसारको पाठ्यक्रमहरु निर्माण गरी दक्ष शिक्षकहरुबाट विद्यार्थीलाई शिक्षित बनाउनुपर्ने बताउनुभयो ।


    शुक्रवार, आषाढ १४ २०८१०४:१०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij