Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

राष्ट्रपतिसँग र प्रधानमन्त्रीको भेट, के भयो कुराकनी ?

राष्ट्रपतिसँग र प्रधानमन्त्रीको भेट, के भयो कुराकनी ?

  • शुक्रवार, आषाढ १४ २०८१

  • 817
    SHARES

  • राष्ट्रपतिसँग र प्रधानमन्त्रीको भेट, के भयो कुराकनी ?

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न राष्ट्रपति भवन शीतलनिवास पुग्नु भएको हो।

    उक्त भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। प्रधानमन्त्री र राष्ट्रपतिबीच विभिन्न समयमा नियमित भेट हुने गरेको छ।


    शुक्रवार, आषाढ १४ २०८१०४:०१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij