Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै

  • शुक्रवार, आषाढ १४ २०८१

  • 291
    SHARES

  • प्रतिनिधिसभाको बैठक आज बस्दै

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

    बिहान ११ बजेका लागि बोलाइएको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ छलफलका लागि पेस गर्नुहुनेछ भने विधेयकमाथिको छलफलपछि पारितका लागि आजै प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

     


    शुक्रवार, आषाढ १४ २०८१०९:३०:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij