Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

इङ्ल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा प्रवेश

इङ्ल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा प्रवेश

  • शुक्रवार, आषाढ १४ २०८१

  • 645
    SHARES

  • इङ्ल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा प्रवेश

    काठमाडौं । भारत आइसिसी टी–ट्वेन्टी विश्वकपको फाइनलमा पुगेको छ। गएराति सम्पन्न सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।

    गुयनामा भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत तेस्रो पटक टि–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो।


    शुक्रवार, आषाढ १४ २०८१०७:५३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij