Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कोशी सरकारविरुद्धको रिट खारेज, हिक्मतकुमार कार्कीलाई निरन्तरता

कोशी सरकारविरुद्धको रिट खारेज, हिक्मतकुमार कार्कीलाई निरन्तरता

  • मंगलवार, आषाढ ११ २०८१

  • 1.4K
    SHARES

  • कोशी सरकारविरुद्धको रिट खारेज, हिक्मतकुमार कार्कीलाई निरन्तरता

    काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट खारेज भएको छ ।

    मंगलबार न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले रिट खारेज हुने फैसला गरेको हो ।

    सर्वोच्चले रिट खारेज गरेसँगै कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले निरन्तरता पाउने भएका छन् ।

     


    मंगलवार, आषाढ ११ २०८१०५:१०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij